मनोजलाई मिनाको पत्र तिम्रो जीवन मेरा लागि महत्वपूर्ण छ, हार नमानिदेउ

हाँस्य कलाकार मनोज गजुरेल र मिना ढकालको केही समय अगाडि डिभोर्स भयो । मनोज र मिनाको बैबाहिक जीवन टुट्दा धेरै अचम्मित पनि भए । तर, दुबैले अलग हुने बाटो रोजे र आफ्नै दुनियाँलाई अगाडि बढाइरहेका थिए ।

डिभोर्सको समयमा मिना र मनोजले मिडियासँग कुरा गर्दै कहिले घरयासी कुरा गरे त कहिले व्यक्तिगत कुरा पनि गरे ।

मनोज गजुरेल कोरोना भाइरसबाट संक्रमित भएपछि घरमै उपचार गराइरहेका थिए । उनको स्वास्थ्यमा अचानक समस्या आएपछि शुक्रबार उनलाई अस्पताल लगियो ।

२२ कात्तिक २०७७, शनिवार २०:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु