मंगलबार सुनको भाउ ४०० रुपैयाँले बढ्यो

मंगलबार नेपाली बजारमा सुनको भाउ ४०० रुपैयाँले बढेको छ।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार बढेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार बजारमा चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ मा कारोबार भइरहेको जनाएको छ ।

६ माघ २०७७, मंगलवार ११:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु