नजिर महमदले कुटीमै बोलाएर गरे दुई युवतीलाई बलात्कार

बाँकेका नजिर महमदले कुटीमै बोलाएर गरे दुई युवतीलाई बलात्कार  गरेका छन्।

पीडितको उजुरीका आधारमा जिल्लाको डुडुवा गाउँपालिका ५ कम्मरजँहास्थित ४० वर्षीय नजिर महमदलाई पक्राउ गरिएको बाँके जिल्ला प्रहरी प्रमुख, एसपी ओमबहादुर रानाले जानकारी दिए।

उनले स्थानीय २८ र ३० वर्षीया दुई महिलालाई झारफुक गर्ने बहानामा बुधबार कुुटीमै बोलाई जबर्जजस्ती करणी गरेको अभियोग लागेको छ।

‘उनलाई हामीले हिजो शुक्रबार पक्राउ गरी मुद्दासमेत दर्ता गरिसकेका छौं,’ एसपी रानाले भने।

१३ भदौ २०७७, शनिवार ०९:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु