एमाले कार्यदलको बैठक बस्दै
नेता राघुजी पन्तका अनुसार कार्यदलको बैठक अर्थ मन्त्रालयको हलमा 3: ३० मा बस्ने तय भएको थियो ।
उनी एमाले माधव पक्षको भेलाबाट निस्केर हिडेका छन । उनले आफू कार्यदलको बैंठकमा जान हिडेको बताएका हुन ।
७ जेठ २०७८, शुक्रवार १५:११ बजे प्रकाशित





