आजको विदेशी विनिमयदर

नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १७ पैसा र विक्रिदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यस्तै, युरोपयिन युरो एकको खरिददर १४३ रुपैयाँ २३ पैसा र विक्रिदर १४३ रुपैयाँ ९६ पैसा रहेको छ ।

यसैगरी, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ९६ पैसा र विक्रिदर १३० रुपैयाँ ६२ पैसा रहेको बैंकले जनाएको छ ।

१७ वैशाख २०७८, शुक्रवार ११:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु