काठमाडौं नाकामा कडाई गर्दापनि हरेक दिन २ हजार मानिस भित्रिन्छन्: काठमाडौं प्रजिअ दाहाल

काठमाडौंका प्रजिअ जनकराज दाहालले उपत्यकाको सिमा नाकामा जतिसुकै कडाई गरेपनि दैनिक लगभग २ हजार मानिस भित्रिने गरेको बताएका छन्।

आईतबार शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको बैठकमा उनले भने ुनाकामा चाहेर पनि, नचाहेर पनि दैनिक २ हजार मानिस भित्रिन्छन्।

भित्रिन नदिने हो भने काठमाडौंमा भोकमरी लाग्छ।खाद्यान्न आउन दिनपर्यो, अरु खानेकुरा आउन दिनपर्यो।

नाकामा सेनालाई परिचालन गर्नुपर्ने उनको भनाई थियो।

उपत्यकाको नाकामा सेना परिचालन गरौं : प्रजिअ दाहाल

काठमाडौंमा शव ब्यबस्थापनका लागी ठाउँ खोज्नुपर्यो : सिडियो दाहाल

मात्रै सबै कुरा नियन्त्रण गर्न गार्हो हुने भएकाले नाकामा सेना परिचालन गर्नुपर्ने उनको भनाई थियो।त्यसका लागि सिसिएमसिलाई आफुहरुले सुझाब दिएपनि कार्यन्वयन नभएको उनले बताए।

२१ भदौ २०७७, आइतवार १४:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु