काठमाडौंमा शव ब्यबस्थापनका लागी ठाउँ खोज्नुपर्यो : सिडियो दाहाल
काठमाडौंका सिडियो जनकराज दाहाललेकोरोनाका कारण मृत शरिरको व्यवस्थापनका लागि तत्काल ठाउँ खोज्नुपर्ने जरुरी भएको समेत बताए। त्यसका लागि अनकन्टार ठाउँ तत्काल खोजेर फिनसिङको काम थाल्नुपर्ने उनको भनाई छ। शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबार बसेको बैठकमा उनले भनेने, यहि रुपले कोभिड संक्रमण बढ्ने हो भने अब डेड बडी म्यानेजमेन्टको ठाउँ तयार गर्नपनि थाल्नुपर्छ अब। … Continue reading काठमाडौंमा शव ब्यबस्थापनका लागी ठाउँ खोज्नुपर्यो : सिडियो दाहाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed