उपत्यकाको नाकामा सेना परिचालन गरौं : प्रजिअ दाहाल
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यका प्रवेश विन्दुमा नेपाली सेना खटाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ दाहालले उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्न नसकिने बताए । ‘ठप्प पार्ने हो भने भोकमरी हुन्छ’ उनले भने, जति कडाई गरे पनि दिनमा दुई हजार मान्छे आउँछन् ।’ त्यसको व्यवस्थापनका … Continue reading उपत्यकाको नाकामा सेना परिचालन गरौं : प्रजिअ दाहाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed