दुर्गेशले ल्याए बिच्च बिच्चमा- २ (भिडियो)

अघिल्लो वर्ष ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ बोलको गीत ल्याएर चर्चामा आएका दुर्गेश थापाले यसपटक बिच्च बिच्चमा(२ ल्याएर आएका छन।

उनको कोरोनाका प्रसंग जोडेर तीजको मौका पारेर बजारमा गीत ल्याएका हुन। बिहीबार उनले आफ्नो युटुयुवमार्फत सार्वजनिक गरेको गित १ लाख बढीले हेरिसकेका छन।

२० असार २०७७, शनिवार ०४:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु