Tag: sports

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको... पुरा समाचार

हैदरावादले दिल्लीलाई ८८ रनले हरायो

हैदरावादले दिल्लीलाई ८८ रनले हरायो

इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएको छ । मंगलबार राति... पुरा समाचार

किलियन एम्बाप्पेलाई कोरोना संक्रमण

किलियन एम्बाप्पेलाई कोरोना संक्रमण

फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेलाई कोरोना संक्रमण भएको छ । हाल नेसन्स लिगका लागि फ्रान्सको राष्ट्रिय... पुरा समाचार

स्वीजरल्याण्ड र जर्मनीको खेल बराबरीमा टुगिंयो

स्वीजरल्याण्ड र जर्मनीको खेल बराबरीमा टुगिंयो

युइएफए नेसन्स लिग अन्तर्गत स्वीजरल्याण्ड र जर्मनीको खेल बराबरीमा टुगिंएको छ । गएराति स्वीजरल्याण्डको एसटी ज्याकोव... पुरा समाचार

लिभरपुललाई हराउँदै आर्सनललाई १६ औँ कम्युनिटी सिल्ड

लिभरपुललाई हराउँदै आर्सनललाई १६ औँ कम्युनिटी सिल्ड

पिएरे एमेरिक आउबामेयाङको प्रेरणामा आर्सनलले प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै कम्युनिटी सिल्डको उपाधिमाथि कब्जा जमाउन सफल... पुरा समाचार

७ वर्षपछि बायर्न फाइनलमा, पिएसजीसँग उपाधि भिडन्त

७ वर्षपछि बायर्न फाइनलमा, पिएसजीसँग उपाधि भिडन्त

सर्जि नाब्रीको दुई गोल मद्दतमा लियोनलाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको फाइनलमा... पुरा समाचार

बायर्नसँग बार्सिलोनाको लज्जास्पद हार, ८-२ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरियो

बायर्नसँग बार्सिलोनाको लज्जास्पद हार, ८-२ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरियो

जर्मन बुण्डेस लिगा क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको छ । यो... पुरा समाचार

आइपीएलको मिति तय, सेप्टेम्बर १९ देखि सुरु, फाइनल नोभेम्बर १० मा

आइपीएलको मिति तय, सेप्टेम्बर १९ देखि सुरु, फाइनल नोभेम्बर १० मा

८ साउन, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलको मिति तय भएको छ । सेप्टेम्बर १९ देखि... पुरा समाचार

खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्छुः सभापति देउवा

खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्छुः सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका... पुरा समाचार

म्यानचेस्टर सिटीमाथि लाग्यो प्रतिबन्धित

म्यानचेस्टर सिटीमाथि लाग्यो प्रतिबन्धित

युरोपेली फुटबल महासंघ यूईएफए ले म्यानचेस्टर सिटीलाई आर्थिक आचार संहिता उल्लंघन गरेको आरोपमा दुई सिजनका लागि... पुरा समाचार