Tag: corona

चितवनमा कोरोना व्यवस्थापनका लागि प्राविधिक समिति गठन

चितवनमा कोरोना व्यवस्थापनका लागि प्राविधिक समिति गठन

दैनिकरूपमा कोरोना संक्रमित थपिँदै गएपछि चितवन जिल्ला स्तरीय कोभिड–१९ प्राविधिक समिति गठन गरिएको छ । जिल्ला... पुरा समाचार

कोरोनाको बिरामी भर्ना लिन स्वास्थ्य मन्त्रालयको अनुमति अनिवार्य

कोरोनाको बिरामी भर्ना लिन स्वास्थ्य मन्त्रालयको अनुमति अनिवार्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९० का बिरामी भर्ना लिँदा मन्त्रालयको सिफारिस लिन र समन्वय... पुरा समाचार

कोरोनाबाट एकैदिन ६ वर्षीया बालिकासहित ९ जनाको ज्यान गयो

कोरोनाबाट एकैदिन ६ वर्षीया बालिकासहित ९ जनाको ज्यान गयो

कोरोनाका कारण नेपालमा गएको २४ घण्टामा ९ जनाको ज्यान गएको छ । सुनसरीमा ६ वर्षीया बालिका... पुरा समाचार

शनिवार थप ६३४ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्र २१६ जना

शनिवार थप ६३४ जनामा कोरोना पुष्टि, उपत्यकामा मात्र २१६ जना

पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा... पुरा समाचार

भारतमा एकैदिन ७० हजार कोरोना संक्रमित थपिए

भारतमा एकैदिन ७० हजार कोरोना संक्रमित थपिए

भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या झण्डै तीस लाख पुगेको छ । सरकारी अधिकारीहरुकाअनुसार कुल संक्रमितको... पुरा समाचार

सेनिटाइजर सक्कली हो कि नक्कली ? यसरी थाहा पाउहोस् …

सेनिटाइजर सक्कली हो कि नक्कली ? यसरी थाहा पाउहोस् …

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सेनिटाइजरको प्रयोग बढ्दो छ । अस्पताल वा स्वास्थ्य केन्द्रमा... पुरा समाचार

चिनिया कोरोना खोप नेपालमा परिक्षण गर्न अनुमति माग

चिनिया कोरोना खोप नेपालमा परिक्षण गर्न अनुमति माग

  स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले बताए अनुसार नेपालमा ‘तेश्रो चरणको क्लिनिकल ट्रायल’ को अनुमति दिन... पुरा समाचार

कोरोना भाइरस लामो समय सम्म अन्त्य नहुने डब्ल्यूएचओ  भनाइ

कोरोना भाइरस लामो समय सम्म अन्त्य नहुने डब्ल्यूएचओ भनाइ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)काड प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन्। शुक्रवार... पुरा समाचार

भरतपुर अस्पतालमा ३ को मृत्यु, १ जनामा कोरोना पुष्टि

भरतपुर अस्पतालमा ३ को मृत्यु, १ जनामा कोरोना पुष्टि

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौंडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ... पुरा समाचार

सिरहामा मृत्युपछि कोरोना पुष्टि, मलामी गएका गाउँले त्रसित

सिरहामा मृत्युपछि कोरोना पुष्टि, मलामी गएका गाउँले त्रसित

सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सरहाको मिर्चैया... पुरा समाचार