Tag: corona

थुनामा रहेका अभियुक्तबाट ९ प्रहरीमा सर्‍यो कोरोना

थुनामा रहेका अभियुक्तबाट ९ प्रहरीमा सर्‍यो कोरोना

उपत्यकामा कार्यरत थप ९ प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी निरीक्षक इन्सपेक्टर सहित... पुरा समाचार

कोरोनामा सरकारले गर्यो १३ अर्ब ३७ करोड खर्च

कोरोनामा सरकारले गर्यो १३ अर्ब ३७ करोड खर्च

सरकारले कोरोना भाइरस नियन्त्रण र उपचारमा २०७६ चैतदेखि २०७७ साउन मसान्तसम्म १३ अर्ब ३७ करोड रुपैयाँ... पुरा समाचार

अब कोरोना पोजेटिभ हुँदैमा अस्पतालले भर्ना नलिले, लक्षण देखिनै पर्ने शर्त

अब कोरोना पोजेटिभ हुँदैमा अस्पतालले भर्ना नलिले, लक्षण देखिनै पर्ने शर्त

अब लक्षण भएका कोरोना भाइरस संक्रमितलाई मात्र कोभिड–१९ उपचारका लागि तोकिएको अस्पतालहरुमा राखिने भएको छ ।... पुरा समाचार

आईसीयूमा कोरोना बिरामी बढे, शुक्रबार थपिए ८३८ संक्रमित

आईसीयूमा कोरोना बिरामी बढे, शुक्रबार थपिए ८३८ संक्रमित

नेपालमा फेरि ८३८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९२ महिला र ५४६... पुरा समाचार

 काठमाडौँ  उपत्यकामा कार्यरत ३६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

 काठमाडौँ  उपत्यकामा कार्यरत ३६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

  काठमाडौँ उपत्यकामा कार्यरत सशस्त्र प्रहरी बल नेपालका ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ... पुरा समाचार

पूर्वी नवलपरासीमा एकै दिन २० जना संक्रमति, जिल्ला अस्पताल सिल

पूर्वी नवलपरासीमा एकै दिन २० जना संक्रमति, जिल्ला अस्पताल सिल

अस्पतालमा उपचारार्थ बिरामीमा संक्रमण देखिएपछि सिल गरिएको छ। मध्यविन्दु परासी  पूर्वी नवलपरासीमा एकै दिन २० जना... पुरा समाचार

नेशनल मेडिकल कलेजका डाक्टर, भन्सार कर्मचारीसहित ८६ जना सङ्क्रमित थपिए ।

नेशनल मेडिकल कलेजका डाक्टर, भन्सार कर्मचारीसहित ८६ जना सङ्क्रमित थपिए ।

वीरगंजः पर्सा,बारा र रौतहटमा ८६ जना कोभिड १९ का सङ्क्रमित थपिएका छन्। २६ जना महिला र... पुरा समाचार

विराटनगरमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगरमा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमित पुरुषको मृत्यु

आइसोलेसन बेड अभावमा घरमै बसिरहेका विराटनगरका संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होमआइसोलेसनमा बसेका... पुरा समाचार

नारायणी अस्पतालमा एकको मृत्यु, कोरोना परीक्षण हुँदै

नारायणी अस्पतालमा एकको मृत्यु, कोरोना परीक्षण हुँदै

वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा एक जनाको मृत्यु भएको छ। रौतहटको ईशनाथ नगरपालिका–९ डुमरियाका ५५ वर्षीय... पुरा समाचार

भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा धेरै

भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा धेरै

भारतमा कोरोनाभाइरसबाट ५३,८०० भन्दा बढी मानिसको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ। सङ्क्रमितहरूको कुल सङ्ख्या २८ लाख... पुरा समाचार