नेपाली महिला फुटवलमा जम्दै लक्ष्मी

काण्माडौँ, बैशाख । रौतहट किँटेनी बजारकी लक्ष्मी कुमारी पौडेल नेपालको फुटवल खेल क्षेत्रमा धेरै संभावना बोकेकी युवती हुन् । सशत्र प्रहरि क्लवबाट आफ्ने खेल करिअर सुरु गरेकि पौडेल १९ औँ राष्ट्रिय महिला फुटबल प्रतियोगिताकि विजेता हुन् ।

१० औँ राष्ट्रिय महिला फुटवल प्रतियोगिता, क्वीक्स विकास क्षेत्र महिला फुटवल प्रतियोगिता, ५ औँ राष्ट्रिय खेल, नवलपरासी जिल्ला फुटवल प्रतियोगिता, छैठौँ राष्ट्रिय खेल, फस्ट एनसेल राष्ट्रिय महिला फुटवल च्याम्पियनसिप, फस्ट महिला लिग फुटवल प्रतियोगिता, फस्ट प्रमुख सेना कर्मचारी कप, जानकी गोल्डकप र एघारौँ र चौधौँ एनसेल राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपकि विजेता हुन् ।

  •  9th National Woman’s Football Tournament – Winner
  • 10th National Woman’s Football Tournament – Winner
  • Kwiks Development Region women’s Football Tournament – Winner
  • 5th National Games – Winner
  • Nawalparasi District Football Tournament – Winner
  • 6th  National games – Winner
  • 1th NCELL National women’s Football Championship – Winner
  • 1st women’s League Football Tournament – Winner
  • 1st Chief of Army Staff cup – Winner
  • 1st Janaki Gold Cup – Winner
  • 14th NCELL National women’s Football Championship – Winner

    अन्र्तराष्ट्रिय स्तरमा सन २०१० मा ११ औँ दक्षिण एशियाली खेल  साउथ एशियन गेममा रजत जितेकि थिईन । सन २०११ मा बङ्गलादेशमा भएको फस्ट साफ महिला च्याम्पियनसिपमा रनर अप, सेकेण्ड साफ महिला च्याम्पियनसिपको पनि रनरअप हुन् ।

पौडेलले अन्र्तराष्ट्रिय स्तरका मैत्रीपुर्ण खेलहरुमा पनि सहभागिता जनाएकी छिन् । उनले अन्र्तराष्ट्रियस्तरका मैत्रीपुर्ण खेलहरुमा कतारसंग र कुवेत संग खेलेकि छिन् । पौडेल  १२ औँ साग
सन २०१६ कि रनर अप पनि हुन् ।

11th South Asian games (SAG) 2010- Silver Medal

  • 1st SAFF women’s Championship 2011 (Bangladesh) – Runner Up
  • 2nd SAFF women’s Championship 2012 (Sri Lanka) – Runner Up
  • International Friendly VS Qatar
  • International Friendly VS Kuwait
  • 12th SAG 2016 – Runner Up

पौडेल क्विक्स विकास क्षेत्र महिला फुटबल प्रतियोगिताको सर्वश्रेष्ठ मिडफिल्डर समेत हुन् ।

Individual Accolades

Best Midfielder – Kwiks Development Region women’s Football Tournament

 

२६ वैशाख २०७४, मंगलवार ०५:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु