प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता, सीमा विवाद बारे कुरा भएन

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ ।
भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीले मोदीसँग कुराकानी गरेका हुन् ।
धानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसको पुष्टि गरेका छन् ।
३१ साउन २०७७, शनिवार १५:१९ बजे प्रकाशित