कक्षा १२ मा दल विशेषको प्रश्न,

काठमाडौं , वैशाख १६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पोल्टिकल साइन्स विषयको प्रश्नपत्रमा पार्टी विशेषको प्रश्न साेधेकाे छ ।

प्रश्न नम्बर ५ मा सोधिएको छ, नेकपा एमालेको भूमिकाबारे चर्चा गर्नुहोस् । त्यसकै विकल्पमा अर्को प्रश्न छ, नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस् भनिएको अाजकाे कान्तिपुर दैनिकमा खबर छ । दलविशेषका बारे प्रश्न आएपछि विद्यार्थीहरु के उत्तर दिने भनेर अल्मल्लिएका थिए ।

१६ वैशाख २०७४, शनिवार ०१:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु