टियुका उपप्राध्यापकमाथी नेविसंघ द्वारा आक्रमण
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथी साङ्घातिक आक्रमण भएको छ ।
मंगलबार बिहान करिब ज्ञण्बजेर ज्ञछ मिनेट जादा उनीमाथी विश्वविद्यालय परिसरमै आक्रम भएको हो । चलाउनेको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ ।
उनको अहिले मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ । सरको अवस्था गम्भीर छ, हस्पिटलमा रहेका अर्का उपप्राध्यापक केशव सिलवालले जानकारी दिए । उनलाई केहिदिन देखि नेविसंघ ले धम्की दिदै आएको थियो ।
२० असोज २०७७, मंगलवार १५:०७ बजे प्रकाशित





