कांग्रेस पदाधिकारी बैठक भोलि बस्दै

८ साउन, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय पदाधिकारीको आजको बैठक स्थगित भएको छ।

भोलि बिहान ९ बजे बुढानिलकण्ठमा बस्ने गरी बैठक स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आज बिहान ९ बजे पार्टीको आसन्न महाधिवशेनबारे छलफल गर्न प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बसेको थियो।

८ साउन २०७८, शुक्रवार १३:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु