देउवा फेरि नेपाली कांग्रेसको सभापतिमा दोहोरिने संकेत

५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवा फेरि नेपाली कांग्रेसको सभापतिमा लड्ने भएका छन् ।

उनले आफू निकट केन्द्रीय सदस्यलाई बोलाएर यसबारे छलफल पनि गरेका छन् । आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनबाट उनले फेरि सभापतिमा दोहोरिने संकेत दिएका छन् ।

उनले आफ्नै नेतृत्वमा नेतृत्वमा संविधान कार्यान्वयन भएको भएको र तीनै तहको निर्वाचन गराएको र अब पार्टीलाई आफ्नै नेतृत्वमा फेरि नेतृत्वमा सबैभन्दा ठूलो बनाउने भन्दै देउवाले सभापतिमा दोहोरिने बताएका छन् ।

५ असार २०७८, शनिवार १६:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु