गण्डकी अपडेट : मुख्यमन्त्री पोखरेलाई विश्वासको मतदान सुरु
 
			४ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत मागेका छन् ।
मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन् । अहिले उक्त प्रस्तावमाथि छलफल सुरु भएको छ ।
४ असार २०७८, शुक्रवार १२:३८ बजे प्रकाशित
 
						 




