केपी ओली राष्ट्रपति भेट्न पुगे सितलनिवास

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन्।
अहिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी छ।
राष्ट्रपति कार्यालय स्रोतले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता चलिरहेको भए पनि भेटघाटको कारण नखुलेको बतायो।
२४ जेठ २०७८, सोमवार २१:०४ बजे प्रकाशित