आजको एमाले स्थायी कमिटि बैठक सर्यौ
१६ जेठ, काठमाडौं । आज साँझ ५ बजे बोलाइएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।
बैठक भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
१६ जेठ २०७८, आइतवार १५:१७ बजे प्रकाशित