आजको एमाले स्थायी कमिटि बैठक सर्यौ

१६ जेठ, काठमाडौं । आज साँझ ५ बजे बोलाइएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बैठक भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

१६ जेठ २०७८, आइतवार १५:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु