मसँग प्राक्टिकल्ली त ९३ सांसदमात्र हुन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफसंग प्राक्टिकल्ली ९३ सांसदमात्र रहेको बताएका छन् ।

एमालेको १२१ का मध्ये २७ जनाले विश्वासको मत नदिएको भन्दै बाँकी ९३ जना सांसद आफ्नो पक्षमा रहेको बताएका हुन् ।

सम्पादकहरुसंगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

७ जेठ २०७८, शुक्रवार १८:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु