कर्णाली प्रदेशमा दुई मन्त्रीले लिए सपथ
 
			कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सपथग्रहण गरेका छन् ।
आज केहीबेर अघि उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथग्रहण गराएका हुन् ।
अर्थमन्त्रीमा गोपाल शर्मा र युवा तथा खेलकुद मन्त्रीमा सीता नेपालीले सपथ लिएका हुन् ।
३ जेठ २०७८, सोमवार १४:५२ बजे प्रकाशित
 
						 




