माधव नेपाल पक्षका सांसदहरू सिंहदरबारस्थित लेखा समितिको हलबाट संसदको लाइभ हेर्दै

२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरू संसदमा अनुपस्थित भएका ‍छन् । अहिले नेपाल पक्षका सांसदहरू सिंहदरबारस्थित लेखा समितिको हलमा बसेर संसदको लाइभ हेरिरहेका छन् ।

संसद बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिंदैछन् । सो प्रयोजनका लागि राष्ट्रपति कार्यालयबाट विशेष अधिवेशन आह्वान भएको थियो । सोही अनुसार संसद बैठक अहिले चलिरहेको छ ।

माधव नेपाल पक्षका सांसदहरु सांसदमा गएनन

२७ वैशाख २०७८, सोमवार १४:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु