राष्ट्रपति विद्यादेवी भण्डारी सितलनिवासबाट संसदको लाइभ हेर्दै

२७ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सितलनिवासबाट संसदको लाइभ हेर्दै छिन् ।

सितल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै गरेको दृष्य टेलिभिजनबाट लाइभ हेरिरहेका छन् ।

संसद बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिंदैछन् । सो प्रयोजनका लागि राष्ट्रपति कार्यालयबाट विशेष अधिवेशन आह्वान भएको थियो । सोही अनुसार संसद बैठक अहिले चलिरहेको छ ।

२७ वैशाख २०७८, सोमवार १४:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु