प्रधानमन्त्री फेर्न कांग्रेस तयार, बोलायो संसदीय दलको बैठक

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

फागुन २१ गते दिउँसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक आह्वान गरिएको एक नेताले जानकारी दिए ।

प्रतिनिधिसभा पुनःस्थापनापछि प्रस्तुत हुने विषयमा निर्णय गर्न उक्त बैठक बोलाइएको हो ।

विभाजित नेकपाका दुवै पक्षले कांग्रेसलाई सत्ता सहकार्यका लागि प्रस्तावव गरेका छन् । तर, कांग्रेसले कुनै निर्णय लिएको छैन ।

२० फागुन २०७७, बिहीवार ०६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु