यी हुन् ओली पक्षको ‘केन्द्रीय सदस्य’ अस्वीकार गर्ने नेताहरू

यी हुन् ओली पक्षको ‘केन्द्रीय सदस्य’ अस्वीकार गर्ने नेताहरू–

१  डम्बरध्वज तुम्बाहाम्फे– संविधानसभा सदस्य एवं ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य
२  गोपाल बुढाथोकी– झापा
३  जसमाया गजमेर– प्रदेश– १ सामाजिक विकास राज्यमन्त्री
४  ज्ञानेन्द्र श्रेष्ठ– कटारी नगरपालिका प्रमुख, उदयपुर
५  सुन्दर वि।क।– बारा जिल्ला सचिव
६  कमलेश झा– प्रदेश– २ सदस्य
७  भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य
८  वृहस्पति अधिकारी– नवलपरासी
९  जागेश्वरीदेवी चौधरी– तिलोत्तमा नगरपालिका उपप्रमुख
१० अमरबहादुर डाँगी– प्रदेशसभा सदस्य

८ पुस २०७७, बुधवार २२:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु