यी हुन् ओली पक्षको ‘केन्द्रीय सदस्य’ अस्वीकार गर्ने नेताहरू

यी हुन् ओली पक्षको ‘केन्द्रीय सदस्य’ अस्वीकार गर्ने नेताहरू–
१ डम्बरध्वज तुम्बाहाम्फे– संविधानसभा सदस्य एवं ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य
२ गोपाल बुढाथोकी– झापा
३ जसमाया गजमेर– प्रदेश– १ सामाजिक विकास राज्यमन्त्री
४ ज्ञानेन्द्र श्रेष्ठ– कटारी नगरपालिका प्रमुख, उदयपुर
५ सुन्दर वि।क।– बारा जिल्ला सचिव
६ कमलेश झा– प्रदेश– २ सदस्य
७ भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य
८ वृहस्पति अधिकारी– नवलपरासी
९ जागेश्वरीदेवी चौधरी– तिलोत्तमा नगरपालिका उपप्रमुख
१० अमरबहादुर डाँगी– प्रदेशसभा सदस्य
८ पुस २०७७, बुधवार २२:५० बजे प्रकाशित