भीम रावललाई मन्त्री बनाउने निर्णय भएन

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् ।

यसबारे ओलीले नेकपाका कार्यकारी अध्यक्षसँग छलफल गरेका छन ।

पूर्व उपप्रधानमन्त्री तथा स्थायी समिति सदस्य भीम रावलको नाम नयाँ चर्चामा ल्याइए पनि अध्यक्षघयको छलफलमा नर्णय भएन ।

रावल वर्तमान अवस्थामा उपप्रधानसहितको मन्त्री बन्नसक्ने सम्भावना नरहेको वालुवाटार स्रोतको भनाई छ ।

अध्यक्षद्धय ओली र प्रचण्डबीच निणएय नभएका कारण रावल मन्त्री बन्न्े संभावना न्युन रहेको जनाइएको छ ।

२२ असोज २०७७, बिहीवार १९:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु