कोरोना रोकथामको निर्णय लिन मन्त्रिपरिषद बैठक जारी

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकले कोरोना भाइरस रोकथामबारे अझ कडा कदम चाल्ने निर्णय गर्न सक्ने बुझिएको छ ।

देशमा कोरोना भाइरसको संक्रमित संख्या वृद्धि भएसँगै सरकारले कडा कदम चाल्दै गएको छ ।

निषेधाज्ञाको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । त्यसैका आधारमा आजबाट १० भाद्रसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

४ भदौ २०७७, बिहीवार १८:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु