कोरोनाको कहरमा कटारी बजार तनाब ग्रस्त, मेयर ज्ञानेन्द्र श्रेष्ठको घर तोडफोड

कटारी न. पा ४ नयाबसपार्क नजिक्कै सन्त सुनवारको घर डोजर लागाएर भत्काइदिए पछि झडपको सृजना भएको हो ।
कोरोनाको कहरमा कटारी बजार तनाब ग्रस्त रहेको देखिन्छ । स्थानियले मेयर ज्ञानेन्द्र श्रेष्ठको घर तोडफोड गरेका छन ।
झडपको भिडियो बाहिरिएको छ ।
५ जेठ २०७८, बुधवार १६:२३ बजे प्रकाशित