राजनीति
माधव पक्षका सांसदहरु सिंहदरवारमा
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि माधव नेपाल पक्षधर एमाले सांसदहरु सिंहदरवारमा भेला... पुरा समाचार
ओली र नेपाल वार्ता टर्यो, सहमतिको सम्भावना सकियो
नेकपा एमालेको विभाजन रोक्नका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार... पुरा समाचार
संसदको अंकगणित : ओलीलाई विश्वासको मत पाउन १३६ सांसद चाहिन्छ
संसद्को विशेष अधिवेशन बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको... पुरा समाचार
ओली सरकारको बिदाई गर्न सबैले योगदान गरौँ : डा. भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको विपक्षमा मतदान गर्न आग्रह... पुरा समाचार
नयाँ सरकार गठनका लागि आह्वान
२६ वैशाख, काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ... पुरा समाचार
प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने बाबुराम-उपेन्द्र पक्षको घोषणा
२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा जनता समाजवादी पार्टी... पुरा समाचार
गण्डकीमा जनमोर्चा निर्णायक, यस्तो छ अंकगणित
आफूविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेशसभामा मतदान हुने अघिल्लो दिन आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अचानक राजीनामा... पुरा समाचार
भोलिदेखि केपी ओली जिम्मेवारीमुक्त, बन्ला बहुमतको नयाँ सरकार ?
नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमवार भोलिदेखि वर्तमान सरकार जिम्मेवारीमुक्त हुने बताएका छन् । त्यसपछिको... पुरा समाचार
विश्वासको मत : ओलीको दुवै हातमा लड्डु !
पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले आमनिर्वाचनको घोषणा गरेका थिए। सर्वोच्चले त्यो निर्णय बदर... पुरा समाचार
राय लिन भारतीय दूतावास गए महन्थ ठाकुर र राजेन्द्र महतो
जनता समाजवादी पार्टी जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भारतीय दूतावास गएका छन्।... पुरा समाचार
















