राजनीति
नयाँ नक्सा भएको किताब रोक्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो :शिक्षामन्त्री पोखरेल
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हालै जारी गरेको नयाँ राजनीतिक नक्सा र त्यसको क्षेत्रफल उल्लेख गरिएका... पुरा समाचार
ओली-प्रचण्ड भेट सकियो, मन्त्रिपरिषद् पुनर्गठनकेन्द्रित छलफल
प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा उनीहरूबीच... पुरा समाचार
सरकारी कर्मचारीलाई सातामा दुई दिन छुट्टी दिने तयारी
सरकारी कर्मचारीलाई सातामा दुई दिन छुट्टी दिने तयारी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन... पुरा समाचार
राप्रपाले अन्तरिम विधानमा सुझाव दिन समिति गठन
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको अन्तरिम विधानमा सुझाव दिन सात सदस्यीय समिति गठन गरेको छ ।... पुरा समाचार
‘वामदेवको सांसद पद गुमेको छैन, तत्काललाई मन्त्री बन्न रोकिएको मात्रै हो’
सर्वोच्च अदालतले सरकारले राष्ट्रियसभा सदस्यमा मनोनित गरेका सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमको नियुक्तिलाई यथास्थितिमा राख्न... पुरा समाचार
वामदेवले अब सांसदको रुपमा काम गर्न नपाउने
सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ ।... पुरा समाचार
बामदेवलाई मन्त्री नबनाउन सर्वोच्चको आदेश (आदेशसहित)
सर्वोच्च अदालतले हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम... पुरा समाचार
चिनियाँ दूतावास भन्छ :भवन बनाएको क्षेत्र चीनकै हो,
हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवनहरू बनाएको भन्ने खबरको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ। दूतावासका... पुरा समाचार
भारतको सहयोग मागेर भए पनि चिनियाँ सिमाना रक्षा गर्नुपर्छ:सरिता गिरी
पूर्वमन्त्री सरिता गिरीले छिमेकीको सहयोग मागेर भए पनि नेपालको उत्तरी सिमाना रक्षा गर्न सरकारसँग माग गरेकी... पुरा समाचार
बामदेवविरूद्धको रिटमा आज सुनुवाई, के गर्नुपर्छ सर्वोच्चले ?
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइनु संविधान विपरित भएको भन्दै सर्वोच्च... पुरा समाचार

















