जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषण गर्छौ : मन्त्री बस्नेत

वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले जनयुद्धका सम्पूर्ण सहिदहरुलाई सरकारले राष्ट्रिय सहिद घोषण गर्ने तयारी भईरहेको बताएका छन ।
पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले जनयुद्धमा सहिदहरुले गरेको बलिदानको बलमा नै नेपालमा आजको राजनीतिक परिवर्तन सम्भव भएको बताए ।
८ असोज २०७७, बिहीवार २२:२३ बजे प्रकाशित