राजनीति
प्रचण्डको नेतृत्वमा सरकार, उपेन्द्र यादवलाई गृहमन्त्री बनाउने आश्वाशन
राजनीतिक उतारचढावका बीच राजनीतिक दलका नेताहरु शक्ति केन्द्रहरुबाट प्रभावित हुनेगरि भेटघाटमा व्यस्त रहेका तथ्यहरु फेला परेका... पुरा समाचार
प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६ /७७ को... पुरा समाचार
प्रधानमन्त्री ओलीलाई घर फर्किन भट्टराईको आग्रह
नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा सच्चिएर घर फर्किन... पुरा समाचार
निर्वाचन तयारीमा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन शुरू
निर्वाचन आयोगले बिहीबारदेखि मतदानस्थल तथा मतदान केन्द्र निर्धारणको काम शुरू गरेको छ। आगामी वैशाखमा निर्धारित निर्वाचनका लागि मतदानस्थल... पुरा समाचार
केपी ओली होइन, यो निरंकुश तानाशाही प्रवृत्ति हो : माधवकुमार नेपाल
केपी ओली होइन, ‘यो निरंकुश तानाशाही प्रवृत्ति हो । यो प्रवृत्तिले लोकतन्त्र, संस्थागत प्रणाली, र संविधानमाथि... पुरा समाचार
रीस उठ्दैमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैनन् : सुवास नेम्वाङ
संविधानसभाका अध्यक्ष एवं सत्तारुढ नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको... पुरा समाचार
ओलीले विषको भाँडो माथि अमृत देखाएको भट्टराईको टिप्पणी
जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष नेता बाबुराम भट्टराईले केपी ओलीले घोषणा गरेको चुनाव हुने र... पुरा समाचार
अदालतले गरेन भने विद्रोहले संसद पुनर्स्थापना गर्छ :भुसाल
नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको निर्णय... पुरा समाचार
‘ओलीविरुद्ध आन्दोलन गर्दा शक्ति केन्द्रले ज्ञानेन्द्र ल्याइदिन सक्छ’
काँग्रेसद्वारा गठित परराष्ट्र मन्त्रालयल समन्वय समितिका संयोजकसमेत रहेका वैदेशिक मामिलाका अध्येता तथा पूर्वमन्त्री डा. नारायण खड्काले... पुरा समाचार
मन्त्री पाएपछि प्रभु शाहले प्रचण्डलाई भने गद्धार
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपाका नेता प्रभु साहले विघटनको निर्णय आत्मघाती हुने टिप्पणी गरेका... पुरा समाचार

















