राजनीति

आफ्नो काम गर्दा निर्वाचन आयोगले हामी हेर्नुपर्दैन : प्रधानन्याधीश जबरा

आफ्नो काम गर्दा निर्वाचन आयोगले हामी हेर्नुपर्दैन : प्रधानन्याधीश जबरा

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को आधिकारिता विवाद र आगामी बैशाखमा घोषित मितिमा चुनाव... पुरा समाचार

प्रधानमन्त्री ओली र राष्ट्रपतिबीचको भेट सकियो, प्रदेशसभा विघटनबारे छलफल

प्रधानमन्त्री ओली र राष्ट्रपतिबीचको भेट सकियो, प्रदेशसभा विघटनबारे छलफल

प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेट सकिएको छ । राष्ट्रपतिसंग भेट गर्न प्रधानमन्त्री ओली... पुरा समाचार

ओली समूहको युवा संघ फुट्यो, बादल र बिष्णुले छुट्टै संगठन बनाउँदै !

ओली समूहको युवा संघ फुट्यो, बादल र बिष्णुले छुट्टै संगठन बनाउँदै !

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय राष्ट्रिय युवा संघमा विग्रह आएको छ । युवा संघको पुनर्गठनमा ओली... पुरा समाचार

मैले चुनावमा जाँदा पार्टी छैन, चिह्न छैन भन्न मिल्छ र ? : प्रधानमन्त्री

मैले चुनावमा जाँदा पार्टी छैन, चिह्न छैन भन्न मिल्छ र ? : प्रधानमन्त्री

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगे । भन्नलाई विषय थियो–... पुरा समाचार

संसद विघटनको पक्षमा बोल्न प्रधानमन्त्रीका वकिल इजालस नगएपछि …

संसद विघटनको पक्षमा बोल्न प्रधानमन्त्रीका वकिल इजालस नगएपछि …

सोमबार दिउँसो चार बज्न १० मिनेट बाँकी थियो, सर्वोच्च आदालतको संवैधानिक इजालसमा इजालसको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश... पुरा समाचार

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने देउवाको आश

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने देउवाको आश

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको संस्थापन पक्षले मध्यावधि निर्वाचन अनुकुल ठानेको छ भने इतर पक्षले संसद् पुनस्र्थापनालाई... पुरा समाचार

देउवासँग भारतीय राजदूतको गोप्य भेट

देउवासँग भारतीय राजदूतको गोप्य भेट

भारतीय राजदूत विनयमोहन क्वात्रले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेट गरेका छन् । गत मंसिर... पुरा समाचार

प्रतिबन्धित विप्लव समूह सरकारसंग शसर्त वार्तामा बस्न तयार

प्रतिबन्धित विप्लव समूह सरकारसंग शसर्त वार्तामा बस्न तयार

सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाकाबीचको सम्बन्ध सङ्लिने दिशामा अघि बढ्ने संकेत देखिएका छन् । स्रोतका... पुरा समाचार

शंकर पोखरेलका कर्तुत र नातावाद, ज्वाइँलाई बनाए भूमि आयोगको अध्यक्ष

शंकर पोखरेलका कर्तुत र नातावाद, ज्वाइँलाई बनाए भूमि आयोगको अध्यक्ष

सरकारले भूमि आयोगको दाङको जिल्ला अध्यक्षमा शिवकुमार आचार्यलाई नियुक्त गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आलोचित... पुरा समाचार

डराउन थाले सरकारी वकिल, भन्छन् : ‘बाहिर कुट्लान् जस्तो छ श्रीमान्’

डराउन थाले सरकारी वकिल, भन्छन् : ‘बाहिर कुट्लान् जस्तो छ श्रीमान्’

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्वामा सरकारी वकिलको बहस सकिएको छ । माघ १९ गतेदेखि विपक्षीका तर्फबाट बहस सुरु... पुरा समाचार