उर्जा

सडकमा नारा ‘कुलमान कुलमान’, मन्त्रिपरिषद् बैठक सुनसान’

सडकमा नारा ‘कुलमान कुलमान’, मन्त्रिपरिषद् बैठक सुनसान’

नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी प्रमुख नियुक्तिलाई लिएर विगत करिब एक महिनायता सामाजिक सञ्जालदेखि सडकसम्म तातिरहेको... पुरा समाचार

मन्त्रिपरिषद बैठकमा कुलमानबारे प्रधानमन्त्रीले उठाए प्रश्नै प्रश्न

मन्त्रिपरिषद बैठकमा कुलमानबारे प्रधानमन्त्रीले उठाए प्रश्नै प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नेबारे कानुनी प्रश्न उठाएका... पुरा समाचार

कुलमानबारे निर्णय भएन

कुलमानबारे निर्णय भएन

एक मन्त्रीका अनुसार कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा पुनः नियुक्त गर्नेबारे मन्त्रिपपिरषदले कुनै निर्णय गरेको छैन् ।... पुरा समाचार

विद्युत प्राधिकरणबाट बिदा भए-कुलमान घिसिङ

विद्युत प्राधिकरणबाट बिदा भए-कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ । २०७३ भदौ... पुरा समाचार

मन्त्रिपरिषद बैठक बस्दै, कुलमान घिसिङबारे निर्णय हुने

मन्त्रिपरिषद बैठक बस्दै, कुलमान घिसिङबारे निर्णय हुने

मन्त्रिपरिषद बैठक बस्दै छ । आजको बैठकले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्तिबारे... पुरा समाचार

कुलमान घिसिङलाई प्राधिकरणमा दोहोर्याउने निर्णय

कुलमान घिसिङलाई प्राधिकरणमा दोहोर्याउने निर्णय

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने निश्चित भएको छ। ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै... पुरा समाचार

यी यी भिलेनका कारण कुलमानको कार्यकाल नथपिने !

यी यी भिलेनका कारण कुलमानको कार्यकाल नथपिने !

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल नथपिने निश्चितप्रायः भएको छ । प्रधानमन्त्री केपी शर्मा... पुरा समाचार

उर्जामन्त्री पुनले कुलमानलाई दोहोर्याउने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने

उर्जामन्त्री पुनले कुलमानलाई दोहोर्याउने प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने

उर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिन बिहीबार बस्ने मन्त्रिपरिषद बैठकमा प्रस्ताव... पुरा समाचार

कुलमानलाई दोहोर्याउने मन्त्रिस्तरिय निर्णय

कुलमानलाई दोहोर्याउने मन्त्रिस्तरिय निर्णय

नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई निरन्तरता दिने मन्त्रीस्तरिय निर्णय भएको छ । विभागीय मन्त्री... पुरा समाचार

विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउँदै वाग्मती प्रदेश

विद्युतीय सवारी चार्जिङ स्टेसन बनाउँदै वाग्मती प्रदेश

वाग्मती प्रदेश सरकारले विद्युतीय सवारी साधन सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ सेन्टर निर्माणको प्रक्रिया शुरु गरेको... पुरा समाचार