मन्त्रिपरिषद बैठक बस्दै, कुलमान घिसिङबारे निर्णय हुने

मन्त्रिपरिषद बैठक बस्दै छ ।

आजको बैठकले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।

उनको निरन्तरका लागि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रस्ताव पेश गरिने एक मन्त्रीले बताए ।

उर्जामन्त्री वर्षमान पुन कुलमान घिसिङ निरन्तरताबारे सकारात्मक रहेका छन् ।

घिसिङको चार वर्षे कार्यकाल भोलिबाट (२९ भदौ) सकिँदैछ ।

२८ भदौ २०७७, आइतवार १०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु