छुटाउनुभयो कि !
सर्वोच्चले बचायो संविधान, स्थानीय तहले जगायो आशा
असोज, १ काठमाडौं । नेपालको संविधान कार्यान्वयनको छैठौं वर्ष संविधानको महत्वपुर्ण व्यवस्थाहरुको ब्याख्याको वर्षका रुपमा रह्यो... पुरा समाचार
एमालेमा कुर्सी तानातान : बादललाई नेम्वाङले पछारे, भिम रावललाई इश्वरको टक्कर
बुधबार बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा एमाले स्थायी कमिटी नेताहरु भेला हुन थाले... पुरा समाचार
माओवादी त्यागेर ओली क्याम्पमा गएका नेताहरुलाई श्रीमती र भाइभतिजाले पनि छोडे
मन्त्रीको लोभमा माओवादी छाडेका नेताहरु पार्टी र कार्यकर्तामात्रै हैन, आफन्तबाटै एक्लिएका छन् । टोपबहादुर रायमाझीलाई ‘एमाले... पुरा समाचार
देउवाले पाए बिश्वासको मत, पक्षमा १६५, विपक्षमा ८३
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट बिश्वासको मत पाएका छन । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५... पुरा समाचार
को हुन् केपीलाई बालकोट र ज्ञानेन्द्रलाई नागार्जुन पुर्याउने खेलाडी ?
दुईपटक प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारबाट बालकोट सर्दैछन् ।... पुरा समाचार
प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले के-के भने ?
२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको... पुरा समाचार
राजा ज्ञानेन्द्रले आफैँ छाडे नागार्जुन दरबार
‘नागार्जुन दरबारमै रहेको बेला कसैलाई थाहै नदिई राजा वीरेन्द्र बेपत्ता भए। नागार्जुनबाट गाडी ड्राइभ गरी रातारात... पुरा समाचार
संसद विघटन : न्यायाधीशले भने विगतका १२ दिन बिर्सन लायक रहे
न्यायाधीश खतिवडाका भनाइ उनकै शब्दमा म केही कुरा राख्छु । हिजो अस्तिका कुरा कोट्याउन चाहन्न तर,... पुरा समाचार
माओवादी केन्द्रसंग चुनावी गठबन्धनको पहल गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव
राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले एकता कायम राख्न एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव... पुरा समाचार
२१ वर्षपछि चित्रबहादुर केसीले छाडे काठमाडौँ
कोठामा पंखा बेतोडले घुमिरहेको छ। तर, गर्मी अलिकति पनि कम भएको छैन। जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी... पुरा समाचार

















