राज्य कोषको दुरुपयोग गरेको भन्दै वाम विद्यार्थीद्धारा प्रधानमन्त्रीको विरोध

काठमाडौँ ।  प्रधानमन्त्री देउवाले राज्य कोषको दुरुपयोग गरेको भन्दै अनेरास्ववियु र अखिल क्रान्तिकारी त्रिबिले सयुत रूपमा बिरोध जनाएका छ्न ।

बिद्यार्थीहरुले बिश्वबिद्धालय क्याम्पसमा प्रति विद्यार्थी रु १ संकलन गरि सांकेतिक बिरोध सोरुप काठमाडौं प्र जि अ मार्फत प्रधानमन्त्रीलाई बुझाएका छ्न ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य भुषण सुवेदी, क्रान्तिकारीका केन्द्रिय सचिव राजकुमार राई, क्रान्तिकारी त्रिबि संयोजक जगदीश देबकोटा, अनेरास्ववियुका त्रिबि नेता सन्जय कार्की लगायतको सहभागिता रहेकोे थियोे ।

जन जिबिका शैक्षिक आन्दोलन र राष्ट्रियताको पक्षमा निरन्तर सडकमा रहि रहने अनेरास्ववियु त्रिबि कमिटीका अध्यक्ष मदन बिष्टले जानकारी दिए ।

२९ माघ २०७४, सोमवार १३:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु