बाजुरामा ४.१ म्याग्नीच्युडको भूकम्प

काठमाडौं, पुस ११ – बाजुरा केन्दविन्दु भएर ४ दशमलव १ म्याग्नीच्युडको भूकम्प गएको छ । शनिबार बिहान १० बजेर ३३ मिनेटमा बाजुराको कैलाशमाडौंको पश्चिम क्षेत्र केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पुस ३ गते पनि बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

११ पुस २०७२, शनिवार ०७:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु