प्रमुख दलका शिर्ष नेताहरु छुट्टाछुट्टै छलफलमा

काठमाडौं, कात्तिक १९- पुननिर्माण प्राधिकरण गठन लगायतका बिषयमा छलफल गर्न प्रमुख दलका शिर्ष नेताहरु बिच छुट्टाछुट्टै छलफल हुँदैछ ।  प्रधानमन्त्री निबास बालुवाटारमा बिहान साँढे ८ बजेदेखी  प्रधानमन्त्री केपी शर्मा ओली र एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल चलिरहेको छ ।  भेटबार्तामा तराईमा जारी आन्दोलन, आपूर्ति ब्यबस्थापन, पुननिर्माण प्राधिकरण बिद्येयक र मन्त्रीपरिषद बिस्तारलगायत बिषयमा कुराकानी भैहेका बुझिएको छ । यसैगरी, प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शुशील कोइरालाबीच पनि पुननिर्माण प्राधिकरण  बिद्येयकका बिषयम कुराकानी हुँदैछ ।

१९ कात्तिक २०७२, बिहीवार ०२:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु