आईतवार बिहान ४.८ म्याग्नीच्युडको परकम्प

काठमाडौं, ३० फागुन । धादिङ केन्द्रबिन्दु भएर आईतवार बिहान ४ दशमलव ८ म्याग्नीच्युडको परकम्प गएको छ । बिहान ११ बजे ४ दशमलव आठ म्याग्नीच्युडका परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
परकम्पको धक्का राजधानी उपत्यका सहित चितवन र मकवानपुर आसपासका जिल्लाहरुमा महसुस भएको थियो ।
३० फागुन २०७२, आइतवार ०६:२५ बजे प्रकाशित