काठमाडौंको तापक्रम शून्यमा र्झयो

उपत्यका सहित देशभरको तापक्रम बिहीबार  घटेको छ ।  काठमाण्डौँमा बिहीबार विहान ८ः४५ मा तापक्रम शुन्य दशलमलव शुन्य (०.०) डिग्री सेल्सियस मापन गरिएको छ ।  यसअघि बुधबार ०.९ डिग्री सेल्सियस मापन गरिएको थियो, जुन पछिल्लो दुई वर्षकै कम तापक्रम हो । पछिल्लो दुई हप्तामा काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ । मौसममा परिर्वतन नहुने र यहि अवस्थामा रहने हो भने तापक्रम अझै घट्नेछ ।

९ पुस २०७२, बिहीवार ०५:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु