राजनीतिक गर्माकर्मीकै बेला ६१ उपसचिवको सरुवा (सूचीसहित)
सरकारले ६१ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।
बिहीबार संघीय मामिला तथा सामानय प्रशासन मन्त्रालयले एकसाथ ठूलो संख्यामा उपसचिवाको सरुवा र पदस्थापन गरेको हो ।
सरुवा र पदस्थापन भएका मध्ये केही केही समयअघि बढुवा भएका छन् । उनीहरूलाई स्थानीय तह, प्रदेश र संघमा सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।


२२ माघ २०७७, बिहीवार २२:३४ बजे प्रकाशित





