विश्वभर ३ अर्ब ७५ करोडले लगाए कोरोनाविरुद्ध खोप (दश देशको तथ्याङ्सहित)
४१ लाख ३५ हजारको मृत्यु

विश्वभर ३ अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।
चीनमा एक अर्व ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
अमेरिकामा ३३ करोड ८७ लाख ३८ हजार १२५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
ब्राजिलमा १२ करोड ३१ लाख ११ हजार ९०० डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।
जर्मनी ८ करोड ७८ लाख ७३ हजार ७२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
बेलायतमा ८ करोड ३७ लाख २२ हजार ५१४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
जापान ७ करोड ३९ लाख ७० हजार ८८८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
फ्रान्समा ६ करोड ७४ लाख २ हजार ६९० डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
टर्कीमा ६ करोड ४६ लाख २३ हजार ४६३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।
इटाली ६ करोड ३८ लाख ७९ हजार ३९१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
यस्तै कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ३५ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख ३५ हजार ८१० जनाको मृत्यु भएको छ ।
विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड २५ लाख ७५ हजार २५५ जना रहेका छन । विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ६४ हजार २२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सो विश्वविद्यालयले जुलाई २३ मा प्रकाशित गनेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका तीन करोड ४२ लाख ८१ हजार ८६४ छ लाख १० हजार १७७
भारत तीन करोड १२ लाख ९३ हजार ६२ चार लाख १९ हजार ४७०
ब्राजिल एक करोड ९५ लाख २३ हजार ७११ पाँच लाख ४७ हजार १६
फ्रान्स ५९ लाख ९६ हजार ६० एक लाख ११ हजार ७४९
रुस ५९ लाख ७९ हजार २७ एक लाख ४९ हजार १२
टर्की ५५ लाख ६३ हजार ९०३ ५० हजार ७६१
बेलायत ५६ लाख २६ हजार ७४५ एक लाख २९ हजार २६६
अर्जेन्टिना ४८ लाख १२ हजार ३५१ एक लाख ३ हजार ७४
कोलोम्बिया ४६ लाख ९२ हजार ५७० एक लाख १७ हजार ८३६
इटाली ४३ लाख २ हजार ३९३ एक लाख २७ हजार ९२०
स्पेन ४२ लाख ४९ हजार २५८ ८१ हजार १९४
जर्मनी ३७ लाख ५८ हजार ४२५ ९१ हजार ५०५
इरान ३६ लाख २३ हजार ८४० ८८ हजार ६३
पोल्याण्ड २८ लाख ८१ हजार ८४० ७५ हजार २३१
इन्डोनेसिया ३० लाख ३३ हजार ३३९ ७९ हजार ३२
मेक्सिको २७ लाख ९ हजार ८३९ दुई लाख ३७ हजार ६२६
युक्रेन २३ लाख २२ हजार ३४० ५५ हजार २७९
दक्षिण अफ्रिका २३ लाख ४२ हजार ३३० ६८ हजार ६२५
पेरु २० लाख ९४ हजार ४४५ एक लाख ९५ हजार २४३
नेड्रल्याण्ड १८ लाख ५५ हजार ९९२ १८ हजार ७५
८ साउन २०७८, शुक्रवार १५:२७ बजे प्रकाशित