नेपालमा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु

१९ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  कोरोना  संक्रमणबाट  १०१ जनाको मृत्यु भएको छ ।

१९ जेठ २०७८, बुधवार १६:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु