आज ७२१९ जना कोरोना संक्रमणमुक्त

१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७२१९ रहेको छ ।
यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै छ।
१९ जेठ २०७८, बुधवार १६:३६ बजे प्रकाशित