पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना संक्रमण पुष्टि
१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपालमा जम्मा संक्रमितको संख्या भने ५ लाख ७१ हजार ९०३ पुगेको छ।
१९ जेठ २०७८, बुधवार १६:३१ बजे प्रकाशित





