३ जिल्लामा पूर्ण लकडाउन, १६ जिल्लामा निषेधाज्ञा (सूचीसहित)

कोभिड–१९ ९कोरोनाभाइरस० को संक्रमण रोक्न ३ जिल्ला पूर्ण रुपमा लकडाउन गरिएको छ । यस्तै चार वटा जिल्लामा आशिंक लकडाउन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
अघाँखाँची, स्याङजा र सिरहा पूर्ण रुपमा लकडाउन छ । यस्तै मोरङ, दार्चुला, झापा र रुपन्देहीमा आशिंक लकडान गरिएको छ ।
यसैगरी १६ वटा जिल्ला पूर्ण रुपमा निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै चार वटा जिल्ला आशिंक रुपमा निषेधाज्ञा गरिएको छ ।
यस्तै, काठमाडौं उपत्यकासहित २ वटा जिल्लामा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द भएको छ ।
तल हेर्नुहोस् कुन जिल्लामा लकडाउन, निषेधाज्ञा र सेवा बन्द छ ?
निषेधाज्ञा-जारी-भएका-जिल्लाहरु
२ भदौ २०७७, मंगलवार २२:५८ बजे प्रकाशित