एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ । जसमध्ये काठमाडौं उपत्यकामा … Continue reading एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed